Tuesday 8th September 2026

पक्राउ परेका साथीलाई बचाउन खोज्दा आफै जेलमा


तीतोपाटी- कुवेतमा एक जना नेपाली महिलाले पक्राउ परेका साथीलाई भगाउन खोज्दा आफै प्रहरीको फन्दामा परेकी छिन।

आफुहरुले समयमा तलब नपाएकोले उक्त कम्पनीमा कार्यरत कामदारहरुले आन्दोलन गरीरहेको अवस्थमा एकजना नेपाली युवालाई प्रहरीले पक्राउ गरी प्रहरीको भ्यानमा राखीएको थियो। सोही समयमा नेपाली महिला कामदारले  उक्त पक्राउ परेका युवालाई भगाउने प्रयास गरेको आरोपमा पक्राउ परेकी हुन।

प्रहरीहरु भिड नियन्त्रणमा व्यस्त रहेको मौकामा प्रहरी भ्यानको पछाडिको ढोका खोलेर गाडीबाटआफ्नो साथीलाई भगाउन मद्दत गरेकी  नेपाली महिला अर्का एकजना पुरुष दुबैजनालाई  पक्राउ गरीअनुसन्धानका लागी सम्बन्धित निकायमा पठाएको कानूनी कारबाई पछी दुबै जनालाई देश निकाला गरीने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...