Monday 12th January 2026

अोली सरकारको ५ महिने उपलब्धि सार्वजनिक


तितोपाटी – नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पाँच महिने कार्यकालमा भएका कामकारवाही हिँजो सार्वजनिक गरेको छ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम लगायतका उपलब्धि उल्लेख गरिएको छ ।

त्यसैगरी विकास निर्माणको ढिलासुस्त हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता लगायतका उपलब्धि पनि सरकारले उल्लेख गरेको छ ।

“यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरि देशभर एकैसाथ रुट परमिट खुला गरिएको छ,” वर्तमान सरकारका पाँच महिना शीर्षकमा प्रकाशित पुस्तकमा भनिएको छ,“यातायात व्यवस्था विभाग र मातहतका कार्यालयहरुबाट समेत सेवाको पञ्जिकरण गर्ने कार्य भैरहेको छ ।”
त्यसैगरी सुन तस्करीमाथि थालिएको कारवाहीबाट संगठित अपराधको सञ्जाल भत्काउने कार्यमा सफलता मिलेको उल्लेख गरेको छ ।
यस्ता छन् सरकारका उपलब्धिः

https://drive.google.com/file/d/1PUgonI10CNR3HI3fLwGjF3o8lBJDwfzy/view

 


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...