Friday 17th July 2026

जजिराद्वारा कुवेत-भैरहवा दैनिक उडानको सुरुवात


तीतोपाटी- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको विमानस्थल कार्यालय भैरहवाकाप्रवक्ता सुभास झाका अनुसार बिहान बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने बजे सोही मुलुकका लागि उडेको

यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो जजिराले भैहरवामा उडानको पहिलो दिन जेठदेखि नियमित उडान गरेको हो खासगरी वैदेशिक रोजगारीमा जाने नेपालीले यो विमानस्थललाई आधार बनाएर सेवा लिइरहेका छन्

जजिराले भैरहवा हुँदै कुवेतबाट कतारसम्म सेवा दिने गरी सेवा जोडेको गौतमबुद्ध विमानस्थलमा ३० अक्टोवरबाट बिज एयरवेजलेउडान गर्दैछ यो दोस्रो वायुसेवा कम्पनी बन्नेछ भैरहवाबाट आवुधाबीमा नियमित उडान गर्ने गरी यस कम्पनीले अनुमति लिएको

साभार अनलाइनखबर


सम्बन्धित शीर्षकहरु

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई…

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

प्रतिकृयाहरू
...