Monday 14th September 2026

मेस्सीलार्इ बार्सिलोनाको कप्तानको उपाधि


तितोपाटी – अर्जेन्टिनी स्टार लिओनल मेस्सी बार्सिलोनाको कप्तान घोषित भएका छन् ।

आन्द्रे इनिस्टाले सिजनको अन्त्यमा स्पेनिस क्लब छाडेका थिए । २२ वर्षसम्म बार्सिलोनामा रहेका उनी हालै मात्र जापानी क्लबमा अवद्ध भएका थिए ।

बार्सिलोनाले शुक्रबार मेस्सीलाई कप्तानको जिम्मेवारी दिएको हो । सर्जिओ बुस्केट उपकप्तान रहनेछन् । जेरार्ड पिके र सार्गी रोबर्टो तेस्रो र चौथो कप्तानको भूमिकामा हुनेछन् ।

चारै खेलाडी बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन हुन् ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...