Wednesday 24th June 2026

गायिका ॠतु ब्रोकनको तिज गीत “छड्के पोते रातो सारी”(भिडियो सहित)


तितोपाटी- नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको अबसर पारी बिभिन्न खालका तिज गीतहरू बजारमा आउने क्रम जारी छ र यहि क्रममा सुमधुर स्वरकी धनि गायिका ॠतु ब्रोकनले बिल्कुले फरक शैलीको तिजी कोसेली भर्खरै मात्र बजारमा ल्याएकी छिन ।

एक दर्जन भन्दा धेरै गीतहरूमा आफ्नो सुमधुर आवाज दिएकी गायिका ॠतु ब्रोकनले राजेश बर्देवाको लय/शब्द रहेको तिजी गीत “छड्के पोते रातो सारी”मा आफ्नो सुमधुर आवाज भरेकी छिन,यो गीत अहिले बजारमा आएका अन्य तीजी गीत भन्दै फरक शैलीको छ।

गायिका ॠतु ब्रोकनको तिजी कोसेली “छड्के पोते रातो सारी”मा रबिन शाहको निर्देशन,सुमन रूचाल र साथीहरूको नृत्य,जयराम थापाको छायांकन रहेको छ चेतन सागरले सम्पादन गरेको भने उक्त म्यूजिक भिडियोलाई स्पष्ट खबर मिडियाले बजार ब्यबस्थापन गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

प्रतिकृयाहरू
...