Friday 8th May 2026

गायक अमृत र गायिका स्मृतीको तिज गित नाचौ घुमि घुमि(भिडीयो सहित)


तितोपाटी- गायक अमृत खाती र गायिका स्मृती गौतमको स्वोरमा रहेको (नाचौ घुमी घुमी ) बोलको तिज गित सार्वजनिक भएको छ हालै युट्युब मार्फत सार्वजानिक गरिएको उक्त तिज गित निकै दमदार रहेको छ।

सुमधुर स्वोरका धनि गायक अमृत खातीले पछिल्लो समयमा थुप्रै आधुनिक तथा भीविभिन्न भाका हरुको गित हरुमा आवाज भरिसकेका छन् खातीले पछिल्लो समयमा देश तथा विदेशका ठाउ हरुमा हुने सांगीतिक कार्यक्रममा निकै ब्यस्त रहदै आएका छन

नेपालि नारीहरुको महान चाड हरितालिका तिज २०७५ लाइ लक्षित गर्दै नाचौ घुमी घुमी बोलको तिज गित बजारमा ल्याएको अमृत खातीले तितोपाटी लाइ बताएका छन ।

उक्त गितमा अमृत खाती, र स्मृती गौतमको, स्वोर रहेको छ भने संगीतमा अमृत खाती, गितमा जीवन अर्याल, र भिडियो सम्पादन मोलन बिश्वकर्मा रहका छन

 


सम्बन्धित शीर्षकहरु

भारतको केरला विधानसभा निर्वाचन २०२६ ले दक्षिण एशियाली राजनीतिमा ठूलो सन्देश दिएको छ। एक समय “भारतीय वामपन्थको अन्तिम किल्ला” मानिएको…

मित्र भक्त आचार्यः झापा कनकाई नगरपालिका ५ बेनुवाजाका २६ बर्षिय युवाको रोजगारीका लागि विदेशमा जादा दुबै हात र खुट्टा गुमाएका उमेश…

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्नु केवल प्रशासनिक निर्णय मात्र होइन, यो नेपालमा लामो समयदेखि चलिरहेको “भूमि राजनीति” माथिको…

प्रतिकृयाहरू
...