Friday 30th October 2026

कस्लाई गरिन पुजाले एकोहोरो माया (भिडियो सहित)


तितोपाटी- गायिका पुजा सुनुवारको स्वोरमा रहेको (एकोहोरो माया) बोलको गित सर्वाजनिक भएको छ। हालै युट्युब मार्फत सर्वाजनिक गरिएको
सुमधुर स्वोरकी धनि गायिका सुनुवार ले पछिल्लो समयमा थुप्रै आधुनिक तथा भीविभिन्न भाका हरुको गित हरुमा आवाज भरिसकेकी पूजाले पछिल्लो समयमा देश तथा विदेशका ठाउ हरुमा हुने सांगीतिक कार्यक्रममा निकै ब्यस्त रहदै आएकी छिन ।
मायामा हुने पिडालाइ गीतमा उतार्दै तयार पारिएको उक्त एकोहोरो माया बोल को गित निकै दमदार रहेको र यो गीतले युवा पुस्ताको मन छुने गायिका पुजा सुनुवारले तितोपाटी लाइ बताएकी छिन ।
उक्त गितमा पुजा सुनुवारको,स्वोर रहेको छ भने संगीतमा अनिस श्रेष्ठ, र क्यामेरा र सविभिन्न भाकाका सम्पादनमा सुरेन्द्र श्रेष्ठ रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...