Tuesday 6th October 2026

गजल


गजल
लालाबाला छोडी प्रदेश आए मन बुझाउ कसरी
जिवनमा धेरै दुख कष्ट पाए मन बुझाउ कसरी ।
कसैको बिश्वास गरि आउदा यहाँ बल्ल होस भयो
बेचिएकि रहेछु ठक्कर खाए मन बुझाउ कसरी ।
मीठो सपना बोकि घर बाट भागेर आएकी थिए
फर्की जादा घरमा वचन लाए मन बुझाउ कसरी ।
समाज र परिवार बाट अपहेलित भएकी मान्छे म
दिनहुँ न्याय खोज्न दुनियाँ धाए मन बुझाउ कसरी ।।

 


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...