Wednesday 12th November 2025

कुवेतमा ६ महिनामा ६० हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द


तितोपाटी- कुवेतको जनशक्ति प्राधिकरणद्वारा चालू वर्ष २०२१ यता महीना भित्र ६० हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द गरिएको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ।

जस मध्य हजार ११ जनाले स्वइच्छुक देश छाडेका हुन भने ३८ हजार ८७३ जना आप्रवासीहरुको रेसिडेन्सी भिसाको समयावधिसकिएको कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै १हजार ९८७ जनाको विविध कारणले मृत्यु भएको हजार ४११जनाको भिसा पारिवारिक भिसामा सरुवा भएको साथै, ११६ जना आफु कार्यरत कम्पनीमा अनुपस्थित भएको कारण, ३३४ जना सरकारी क्षेत्रमा भिसा ट्रान्सफर गरेको, १७८ जना घरेलूकाममा भिसा ट्रान्सफर गरेको, अन्य विविध कारणले गर्दा भिसा रद्द गरिएको गरी कुल ६२ हजार भन्दा बढ़ी रहेको अरब टाइम्सअनलाइनले अलराय दैनिकलाई उल्लेख गर्दै लेखेको छ।

हाल सम्म लाख ८४ हजार ५७३ जनामा कोरोना पुष्टि भएको भने अहिलेसम्म हजार २११ मानिसको मृत्यु भएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...