Saturday 18th May 2024

पुष्पा नेपाल (सुवेदी)को एक डाली कोपिला



आखिरी मर्नु छ
घमण्ड धेरै नगर भयो
फुलेर झर्नु छ

हाँसे झै गर्नु छ
लिएर पिर मनमा सँधै
उज्यालो छर्नु छ

विश्वास भर्नु छ
रुदैछ देश कसरी हाँसु
संकट हर्नु छ

समुन्द्र तर्नु छ
भुलेर गाउँ घरको माया
पीडामा पर्नु छ

हितमा सर्नु छ
भरोसा छैन के हुन्छ भोली
संसार चर्नु छ

पुष्पा नेपाल(सुवेदी)
इलाम


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...