Tuesday 22nd July 2025

झुटो आश्वासन दिनु, नेपाली शासकको नियमितता हो


डा. अम्बरिश पोख्रेल-

१. शैक्षिक प्रमाण पत्र धितो राखेर, पच्चीस लाख सम्म होइन कि पच्चीस पैशा (एक सुका) पनि बैंकहरुले ऋण दिँदैनन् ।

२. तर एकदमै ठूलो नेताले राष्ट्र बैंकको गभर्नरलाई, अनि त्यो गभर्नरले सम्बन्धित बैंकलाई फोन लगायो भने चाहिँ टन्न ऋण पाइन्छ । कसैको पहुंच भएर पनि, यो कुरा थाहा छैन भने, बरु यसैलाई सूचना मानेर यता तिर लाग्नुस, ऋण पाइन्छ, चाहिएको हो भने ।

३. झुट, फरेब र धोखा घडीको नीति तथा कार्यक्रम अर्थात् सफेद झुटो बजेट भाषण कहिलेसम्म फलाक्ने होला नेपालमा ?
अस्तु ।


सम्बन्धित शीर्षकहरु

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४…

मानाडो - इन्डोनेसियाको सुलावेसी टापुबाट आइतबार सयौं मानिसहरू बोकेको एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले…

प्रतिकृयाहरू
...