Tuesday 1st September 2026

बसन्तपुरको सानो पशुपतिनाथ र साउने सोमबारको महिमा


भगवान शिवको प्रिय महिनाको रुपमा लिइने साउन, त्यसमा पनि प्रिय दिन सोमबार । देशभरका शिव मन्दिरमा यो साउनको पहिलो सोमबार, आज दर्शनार्थीको घुइँचो छ ।

पशुपतिनाथसहितका मन्दिरमा दर्शनार्थी लाइनमा बसेका छन् । बसन्तरपुमा पनि पशुपतिनाथको मन्दिर छ, जसलाई सानो पशुपतिनाथ मन्दिरका रुपमा चिनिन्छ ।

सोमबार बिहानैदेखि बसन्तपुरमा रहेको सानो पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको भीड लागेको थियो।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...