Monday 26th January 2026

रघुजी पन्तविरुद्ध काेमल वलीले दिइन् उजुरी


तितोपाटी- राष्ट्रियसभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध उजुरी दिएकी छन् । वलीले प्रहरीमा गएर पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिएकी हुन् । यसअघि उनले कानुन व्यवसायीहरूसँगको परामर्श गरेकी थिइन् ।

पन्तविरुद्ध उनले विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट बेइज्जती गरेको आराेप लगाएकी छन् । मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा ५३ को उपदफा १ बमोजिम हदैसम्मको कारबाहीको माग गरेकी छन् । उनले दिएकाे उजुरी जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

प्रतिकृयाहरू
...