Monday 22nd June 2026

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । आइतबार त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् ।

उनीसँगै उनकी श्रीमति राधिका शाक्यले पनि कोरोनाविरुद्धको खोप लगाएकी छन् । दोस्रो चरणको खोप कार्यक्रम अनुसार उनीहरुले खोप लगाएका हुन् । त्यस्तै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले पनि खोप लगाएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी…

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...