Wednesday 17th September 2025

टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना, ११ सैनिकको मृत्यु


तितोपाटी- दक्षिण पूर्व टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ।

हेलिकप्टर कुर्दी बाहुल्य रहेको बिट्टलिस प्रान्तको टाटवान शहर नजिकै दुर्घटनामा परेको अलजजिराले उल्लेख गरेको छ।
हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न बाँकी छ। मृत्यु हुनेमा सेनाका उच्च अधिकारीसमेत रहेको खबरमा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

तितोपाटी- जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश…

नयाँ दिल्ली: भारतीय सुरक्षा बलले सोमबार भएको गोली हानाहानमा एक शीर्ष माओवादी कमाण्डर र दुई अन्य विद्रोहीलाई मारेको अधिकारीहरूले बताएका…

प्रतिकृयाहरू
...