Saturday 20th June 2026

प्रचण्ड र माधव नेपालद्वारा कांग्रेस सभापति देउवासँग भेट


तितोपाटी- सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दै बदर गरेपछि अबको राजनीतिबारे छलफल गर्न नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र माधव नेपालले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा यो समूह जुटेको छ । त्यसैले दाहाल नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट गरेकाे बताइएको छ ।

मंगलबार चितवनमा रहेका दाहाल र नेपाल देउवासँग छलफल गर्न आज काठमाडौं आएका थिए ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...