Friday 30th October 2026

स्याङ्जा साहित्य सङ्गमले नियमित साहित्यिक शृङ्खला गर्ने


तीतोपाटी – स्याङ्जा जिल्ला स्थित स्याङ्जा साहित्य सङ्गमले विभिन्न विधालाई समेटेर विभिन्न साहित्यप्रेमी साहित्य सर्जकहरू मार्फत नियमित साहित्यिक शृङ्खला गर्ने भएको छ । नियमित साहित्यिक शृङ्खला अन्तर्गत यही माघ २४ गते शनिबार चौथो शृङ्खला गर्ने भएको हो ।

उद्योग बाणिज्य संघ स्याङ्जाको सभाहलमा यस पटक अायोजना हुने उक्त विशेष साहित्य वाचन कार्यक्रममा मुक्तककार एस. पी. असफल, कवयित्री अस्मिता पाैडेल, गजलकार तिलाचन बस्याल र कवि तारानाथ पराजुलीले अा-अाफ्ना विधाका साहित्य वाचन गर्नेछन् ।

बिहान ११ बजेदेखि शुरू हुने उक्त विशेष साहित्य वाचन कार्यक्रम सामाजिक सञ्जाल मार्फत अनलाइन लाइभमा पनि प्रस्तुत हुनेछ ।


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...