Tuesday 27th January 2026

‘अहिले देखिएको लडाईं सामान्य होइन’ : प्रचण्ड


तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देखिएको लडाईं सामान्य नभएको बताएका छन् । ७० वर्षको आन्दोलनमाथि एक जना व्यक्तिले प्रहार गरेको आरोप लगाउँदै उनले संसद नमरेको बताए । उनले केपी ओलीको सरकार विघटन भएको भन्दै प्रतिनिधिसभा विघटन नभएको पनि बताए ।

प्रचण्ड माधव पक्षले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी आन्दोलनले कम्युनिस्ट आन्दोलनमा मुख्य भूमिका खेलेको समेत बताए ।

लाखौं जनता सडकमा उतारेर मात्र अहिलेको समस्या सहजीकरणतिर जाने बताउँदै उनले एक, डेढ महिनाभित्रै अहिलेको समस्या समाधानका लागि लोकतन्त्रमाथिको आक्रमणलाई निष्तेज पारिने बताए ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...