Wednesday 8th May 2024

नेकपाले प्रधानमन्त्रीलाई पठायो संविधानको पुस्तक र विरोधपत्र


तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक र विरोध पत्र पठाएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले संसद् विघटनविरुद्ध विरोधपत्र र संविधान पठाएको हो ।

नेकपा काठमाडौं जिल्ला कमिटी सचिव हिमाल शर्माले प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको जनाकारी दिए ।
नेकपाले दोस्रो चरणको कार्यक्रमअन्तर्गत आज सबै जिल्लामा संविधान र विरोधपत्र पठाएर राष्ट्रका नाममा क्षमायाचना गरी संसद् विघटनको कदम सच्याउन आग्रह गर्दै छ ।


सम्बन्धित शीर्षकहरु

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा…

प्रतिकृयाहरू
...