Wednesday 31st December 2025

पछिल्लो २४ घण्टामा ७४३ कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९५२ जना संक्रमित निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ जना पुगेको छ । हाल देशभर ७ हजार ५१५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १८०३ पुगेको छ ।

 


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...