Friday 20th February 2026

एक दिवसिय क्रिकेटमा धोनीको १० हजार रन


तितोपाटी – भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा दश हजार रन पुरा गरेका छन् ।

धोनी जब लर्ड्समा ब्याटिङ गर्न उत्रिए, वनडे करियरमा १० हजार रन पुर्‍याउन उनलाई ३३ रन चाहिएको थियो । २३२ रनको लक्ष्य पछ्याएको भारत भलै ८६ रनले हार्‍यो, धोनीले ४३ औं ओभरमा सिंगल लिएर यो उपलब्धी हात पारे ।

धोनी १० हजार रन बनाउने विश्वको १२ औं र भारतको चौथो ब्याट्सम्यान बनेका छन् ।

उनले ३२० खेलमा यो उपलब्धी पुरा गरेका हुन् । उनले १० शतक र ६७ अर्धशतक बनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...