Sunday 19th April 2026

कुन देशमा कति बेला दसैंको टीका लगाउने? (समय तालिका सहित)


अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। नेपालसहित नेपालीहरू बसोबास गर्ने अन्य मुलकका लागि दसैंको उत्तम साइत स्थानीय समयअनुसार समितिले तय गरेको छ।

बिहीबार बसेको समिति बैठकले नेपालसहित २४ देशमा रहेका नेपालीका लागि दसैंको उत्तम साइत तय गरेको समितिका सभापति प्राध्यापक डाक्टर माधव भट्टराईले विज्ञप्ति निकालेर जानकारी दिएका छन्, विभिन्न देशमा बसोबास गर्नेहरूबाट दसैंको टीकाको साइतबारे माग भएकोले समितिले तारिखसहित देशअनुसार स्थानीय समय पनि तय गरिदिएको हो।

हेर्नुस् विज्ञप्ति:

-सेतोपाटीबाट

सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...