Monday 28th September 2026

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४६७ पुग्यो


तितोपाटी-नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन । यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंमा २ जना सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका १-१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...