Monday 14th September 2026

पेनाल्टी सुटअाउट मार्फत क्रोएसियाले डेनमार्कलार्इ हरायो


तितोपाटी – पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न रामोञ्चक खेलमा क्रोएसियाले डेनमार्कलाई  पेनाल्टी सुटआउटमा हराएको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

यसअघि डेनमार्कका माथियसले खेलको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, क्रोएसियाका मारियोले पनि गोल गर्दै बराबरीको अवस्थामा पुर्याए । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खmे पेनाल्टी सुटमआआउट सम्म पुगेको हो ।

अब क्वाटर फाइनलमा रसियासँग क्रोएसियाको प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...