Wednesday 26th August 2026

अमेरिकामा सरकारी कर्मचारीले गोली चलाउँदा १२ जनाको मृत्यु


तितोपाटी – अमेरिकामा सरकारी कार्यलयको एक कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ । एक सरकारी भवनमा उक्त बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको हो।

भ्वाइस अफ अमेरिकाकाअनुसार अमेरिकाको भर्जिनिया भर्जिनिया राज्यको एक सरकारी भवनमा भएको सो आक्रमणमा ६ जना घाइते भएका छन्। घाइते हुनेमा एक प्रहरी अधिकारी समेत रहेको बताइएको छ।

गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। सरकारी कार्यालयमा आक्रमण गर्ने आक्रमणकारी सोही कार्यालयमा कार्यरत कर्मचारी रहेका बताइएको छ। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...