Wednesday 16th September 2026

बिरेन्द्र साहिले अभिनय गरेको म्युजिक भिडियो बजारमा


चन्द्र बिश्वकर्मा, तितोपाटी – म्याग्दी जिल्लाको मालिका गाउपालिका दुखुमा जन्मेका बिरेन्द्र साहिले अभिनय गरेको म्युजिक भिडियो बजारमा आएको छ । सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुचि भएका बिरेन्द्रले दुई वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।
राज कुमार बगरको चङ्गा हु म धागो तिमी राख तानी – तानी आधुनिक गितको म्युजिक भिडियो नेपाली म्युजिक मुभीले बजारमा ल्याएको हो । उक्त गितमा हिमानी ढुङ्गेलकाे स्वर रहेको छ भने लय तथा संगीत राज कुमार बगरको रहेको छ ।
उक्त गितमा बिरेन्द्र साहि र सोनु श्रेष्ठले अभिनय गरेका छन भने भिडियोको निर्देशक र सम्पादन जीवन सेन्चुरिले गरेका छन । उक्त गितको छायाँकन बिकास आनन्दले गरेका हुन ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

चीनले सांघाई नजिकको समुद्री क्षेत्रबाट एकैपटक ९ वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। बुधबार बिहान ग्राभिटी–१ वाई३ रकेटमार्फत प्रक्षेपण…

प्रतिकृयाहरू
...