Wednesday 24th June 2026

वर्किङ भनेर भिजिट भिसामा विदेश पठाउने महिला पक्राउ


तीतोपाटी- वर्किङ भन्दै भिजिट भिसामा विदेश पठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनी मार्फत उनले वर्किङ भन्दै भिजिट भिसामा विदेश पठाएको खुलेको हो ।

पक्राउ पर्नेमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापा छिन् । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएको खुलेको प्रहरीले जनाएको छ ।

साभार- दैनिक नेपाल


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...