Thursday 15th January 2026

बैतडी र दार्चुलामा भूकम्पको धक्का


तिताेपाटी – सोमबार बेलुका एक घण्टाको फरकमा बैतडी र दार्चुलामा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

बेलुका करिब ६ बजेर २८ मिनेटमा ३ दशमलब ८ रेक्टर स्केल र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दुवै भूकम्पको केन्द्रबिन्दु भारत र चीनको सीमाना लिपुलेक आसपास रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिनभयो ।

-उज्यालाे


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...