Friday 8th August 2025

भारतका लागि नवनियुक्त राजदूत आचार्यद्वारा पद तथा गोपनियताको सपथ


तीतोपाटी-भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आचार्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सो समारोहमा  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

प्रतिकृयाहरू
...