Tuesday 14th April 2026

रूसी वायुसेनाको २ लडाकु विमान प्रशिक्षण उडानको क्रममा एक आपसमा आकासमै ठोकिए


तितोपाटी – रुसी वायुसेनाको दुई लडाकू विमान जापानी समुन्द्र माथिको आकाशमा ठोकिएका छन् । प्रशिक्षणमा रहेका ती विमान देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसी रक्षा मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमान जापानी समुन्द्रमाथि एक आपसमा ठाेकिएकाे थियाे । स्थानीय समयअनुसार बिहान करिब ८ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

ठक्कर खाएका विमान गोला बारुदबिना थिए भने उनीहरुलाई सुरक्षित अवतरण गरिएको छ । एनएन– १२ र टु मि–८ नामका हेलिकोप्टरले अवतरण गरेको ठाउँबाट विमान चालकहरुको उद्धारका लागि खोजी गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

पाकिस्तानको इस्लामाबादमा अमेरिका र ईरानबीच भएको उच्चस्तरीय वार्ता प्रमुख विवादका विषयमा सहमति जुट्न नसक्दा सम्झौताविना समाप्त भएको छ। अमेरिकी उपराष्ट्रपति…

काठमाडौं, चैत २२ — पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले आधिकारिक सामाजिक…

प्रतिकृयाहरू
...