Sunday 22nd March 2026

संगीता भट्टराइका केही मुक्तकहरू


संगीत हुन्थ्यो त गीत हुन्थ्यो
तिम्रो चोखो प्रित हुन्थ्यो ।

अाँखाबाट झरेको अाँसु
फुलको चोखो शीत हुन्थ्यो ।

हारीरहेको जिन्दगीको वाजी
हरेक पटक तिम्रो साथ हुँदा
जहाँ तिमी अरूसँग बोल्याै
त्यहीँ मेरो रीस हुन्थ्यो ।

त्यसैले त जहाँ तिमी मुस्कुरायाै
त्यहीँ मेरो जीत हुन्थ्यो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...