Saturday 27th April 2024

नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन मे २४ मा हुने


नेपाली जन सम्पर्क समिति कुवेतले चौथो अधिवेसन मे २४ तारिकमा गर्ने भएको छ । समितिको गत शुक्रवार सम्पन्न बैठकले केन्द्रिय प्रतिनिधिको उपस्थितिमा अधिवेसन गर्ने निर्णय गरेको हो अधिवेसन समारोह सफल बनाउन तिन सदस्सिय संयोजक समिति समेत गठन गरेको छ । संयोजक प्रदिप कार्की ,सह-संयोजक – मदन पनेरु र सदस्य – जिवन निरौला रहेका छन ।

अधिवेसन हुने स्थान र समय वारे छिटै जानकारी गराईने जनाउदै महामन्त्रि केशर घंलान तामाङले राष्ट्रियता लोकतन्त्र र समाजवादमा आस्था राख्ने नेपाली काग्रेस निकट कुवेत वासी नेपालीहरुलाई जन सम्पर्क समिति को संपर्कमा आउन सार्वजनिक आह्वान समेत गरेका छन ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...