Wednesday 25th March 2026

आर्थिक संकटका कारण इजिप्टले ‘बेच्ने’ भयो टर्कीलाइ एउटा सहर


एजेन्सि- इजिप्ट अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सो मुस्लिम देश आफनो एक सहर बेच्न लागि परेको छ । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाइ सहर बेचेको इजिप्टले अब टर्कीलाई पनि एउटा सहर बेच्ने भएको छ । इजिप्टको विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि यस्तो गर्न बाध्य भएको हो।

एक रिपोर्टका अनुसार मुस्लिम राष्ट्र इजिप्टले अलेक्जान्ड्रिया सहर टर्कीलाई बेच्ने तयारी गरिरहेको छ । राजधानी कायरोबाट करिब ३५० किलोमिटर उत्तर–पश्चिममा रहेको रस अल हिक्मा क्षेत्र २२ अर्ब डलरमा बेच्न लागेको छ। उनी ऐतिहासिक र सांस्कृतिक महत्वका लागि परिचित अलेक्जान्ड्रिया टर्कीलाई बेच्न तयार छन् ।

यो सहर खरिद गरेपछि अफ्रिकामा ढुवानी र आपूर्तिको लागि टर्कीको ठूलो बन्दरगाहको खोजी समाप्त हुनेछ किनभने टर्की अफ्रिकामा ठूलो बन्दरगाह निर्माण गर्न चाहन्छ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...