Monday 19th January 2026

पक्राउ परेका साथीलाई बचाउन खोज्दा आफै जेलमा


तीतोपाटी- कुवेतमा एक जना नेपाली महिलाले पक्राउ परेका साथीलाई भगाउन खोज्दा आफै प्रहरीको फन्दामा परेकी छिन।

आफुहरुले समयमा तलब नपाएकोले उक्त कम्पनीमा कार्यरत कामदारहरुले आन्दोलन गरीरहेको अवस्थमा एकजना नेपाली युवालाई प्रहरीले पक्राउ गरी प्रहरीको भ्यानमा राखीएको थियो। सोही समयमा नेपाली महिला कामदारले  उक्त पक्राउ परेका युवालाई भगाउने प्रयास गरेको आरोपमा पक्राउ परेकी हुन।

प्रहरीहरु भिड नियन्त्रणमा व्यस्त रहेको मौकामा प्रहरी भ्यानको पछाडिको ढोका खोलेर गाडीबाटआफ्नो साथीलाई भगाउन मद्दत गरेकी  नेपाली महिला अर्का एकजना पुरुष दुबैजनालाई  पक्राउ गरीअनुसन्धानका लागी सम्बन्धित निकायमा पठाएको कानूनी कारबाई पछी दुबै जनालाई देश निकाला गरीने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...