Tuesday 20th January 2026

कुवेतले एक वर्षमा ३० हजारलाइ देश निकाला


कुवेतको गृह मन्त्रालयले सन् २०२२ मा ३० हजार आप्रवासीलाई देश निकाला गरेको छ । जसमध्ये ६६० जना न्यायिक निर्वासन र बाँकी लागूऔषध दुव्र्यसन, झैझगडा, चोरी, मदिरा उत्पादन, म्याद नाघेको बसोबास र नियम पालना नगर्ने विभिन्न अपराध र उल्लङ्घनका कारण देश निकालामा परेका थिए ।
यसरी देश निकाला हुनेमा १७ हजार पुरुष र १३ हजार महिला छन । देश निकाला गरिएका पुरुष मध्ये भारतीय (६,४०००), बंगलादेशी (३,५००) र इजिप्टियन (३,०००) थिए। त्यसै गरि फिलिपिनी (३,०००), श्रीलंकन (२,६००), भारतीय (१,७००) र इथियोपियाली (१,४००) महिला कामदार देश निकाला भएका थिए।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...