Monday 12th January 2026

टाइम्स समुह र मणिपुर सरकार बीच मिस फेमिना इन्डियाको ग्रांड फिनाले मणिपुरमा सम्पन्न गर्न सम्झौता


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर सरकार र टाइम्स समुह बीच एउटा सम्झौता भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी वर्ष 2023 मा संपन्न हुन गई रहेको मिस फेमिना इन्डियाको ग्रांड फिनाले मणिपुर राज्यमा संपन्न हुने भएको छ ।

सम्झौता पछि मुख्यमन्त्री एन बिरेनले बताए कि मणिपुरको लागि गर्वको कुरा हो कि टाइम्स समुहले ग्रांड फिनाले यस सीमावर्ती राज्यमा संपन्न गर्ने भएको छ ।
उनले अगाडि भने कि सरकारले सक्दो सहयोग गर्ने नै छ ।जो ऐतिहासिक हुने छ ।
यसै अवसरमा सरकारको तर्फबाट सिविल र पुलिसको धेरै अधिकारीहरूको उपस्थिति थियो ।
स्मरण रहोस मिस फेमिनाको ग्रांड फिनाले मणिपुरमा हुनु गौरवको कुरा हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...