Monday 19th January 2026

लघुकथाः माया


डा. हरिमोहन पोखरेल – उसले निकै गंभीर हुदै भन्यो –‘डार्लिंग –!!माया भनेको नि एकदिनमा हुने कुरा होइन । यो जन्म -जन्मान्तर देखि प्रारब्धले तैयार पारिएको एउटा गहन चीज हो जसलाई अनादि कालमा देवताहरूले पनि माया गरेर अनुभव पाएका थिए ।’
उसको कुरा सुनेर उसले भनी –‘डार्लिंग –!!कुरा त सत्य हो तर आजभोलीका मान्छेहरू त्यहाँ सम्म कहाॅ पुग्छन र -।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...