Tuesday 5th May 2026

धनगढी पुगेर देउवाले भने– एमसीसी पास हुन्छ, अर्ली इलेक्सनमा छलफल


तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुगेका देउवाले शुक्रबार बिहान त्यहाँ भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले एमसीसीमा संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताएका थिए । उनले अर्ली इलेक्सन र प्रदेश सरकार परिवर्तनबारे गठबन्धनमा छलफल हुने पनि बताए ।
“गठबन्धन सरकार छ,” उनले भने, “त्यहीँ छलफल हुन्छ ।”


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...