Wednesday 18th March 2026

बदर अल समा मेडिकल सेन्टरद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


तितोपाटीबदर अल समा मेडिकल सेन्टर फरवानीया (FSI)कोसंयुक्त रूपमा संचालित नि: शुल्क स्वास्थ्य शिविरबारे विज्ञापन पत्रजारी गरेको छ।

विज्ञापन पत्रको अनुसार आगामी १७ सेप्टेम्बरको दिन सम्म कुवेतको फर्वनियास्थित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएकोजनाएको छ।

उक्त स्वास्थ्य शिविरमा,अप्रेसन प्रबन्धकअशरफ अय्यूर, नि: शुल्क मेडिकल शिविरका सदस्यहरुरौफ मशूर थंगल, नासेर मशूरथंगल, रज्जाक अय्यूर, आबिद थंगल, श्री अजीज पेराम, रज्जाक मुन्न्यूर, इस्माइल सादिक बद्र साथै अल समा मेडिकल केन्द्रमाआयोजित सोही कार्यक्रममा बदर अल समा व्यवस्थापनका सदस्यहरु अब्दुल रज्जाक (शाखा प्रबन्धकसाना, मार्केटिंग कार्यकारीअनस, व्यापार विकास समन्वयकप्रेमा, मार्केटि समन्वयक एफएसआईका कार्यकारी सदस्यहरुको उपस्थित रहेका थिए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...