Sunday 22nd February 2026

कुवेतमा ६ महिनामा ६० हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द


तितोपाटी- कुवेतको जनशक्ति प्राधिकरणद्वारा चालू वर्ष २०२१ यता महीना भित्र ६० हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द गरिएको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ।

जस मध्य हजार ११ जनाले स्वइच्छुक देश छाडेका हुन भने ३८ हजार ८७३ जना आप्रवासीहरुको रेसिडेन्सी भिसाको समयावधिसकिएको कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै १हजार ९८७ जनाको विविध कारणले मृत्यु भएको हजार ४११जनाको भिसा पारिवारिक भिसामा सरुवा भएको साथै, ११६ जना आफु कार्यरत कम्पनीमा अनुपस्थित भएको कारण, ३३४ जना सरकारी क्षेत्रमा भिसा ट्रान्सफर गरेको, १७८ जना घरेलूकाममा भिसा ट्रान्सफर गरेको, अन्य विविध कारणले गर्दा भिसा रद्द गरिएको गरी कुल ६२ हजार भन्दा बढ़ी रहेको अरब टाइम्सअनलाइनले अलराय दैनिकलाई उल्लेख गर्दै लेखेको छ।

हाल सम्म लाख ८४ हजार ५७३ जनामा कोरोना पुष्टि भएको भने अहिलेसम्म हजार २११ मानिसको मृत्यु भएको छ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...