Tuesday 26th August 2025

अमेरिकाकी नव–निर्वाचित उपराष्ट्रपतिले लगाइन् कोभिडको भ्याक्सिन


अमेरिकी नव–निर्वाचित उपराष्ट्रपति कमला ह्यारिस कोभिड–१९ को भ्याक्सिन लगाउने राजनीतिज्ञमा समावेश भएकी छिन् । कमला ह्यारिसले मंगलबार कोभिड–१९ को खोप टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा लगाइन् । उनले मोडर्नाको खोप लगाएकी हुन् ।

यो मौकामा कमला ह्यारिसले भनिन्, ‘मलाई थाहै भएन कि इन्जेक्सन कहिले हालियो ।’उनले भनिन्, ‘म सबैलाई इन्जेक्सन लगाउन प्रोत्साहन गर्न चाहन्छु । यो लगभग पीडारहित छ । यो सुरक्षित छ । मलाई वैज्ञानिकमाथि विश्वास छ ।’

सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...