Sunday 11th October 2026

प्रदेशको राजधानी तोकिएको खुसीयालीमा दाङमा दीपावली


तितोपाटी- दाङको देउखुरी स्थायी राजधानी भएको खुसीयालीमा मंगलबार बेलुका जिल्लाका विभिन्न स्थानमा दीपावली भएको छ ।

जिल्लाका प्रमुख बजारहरू भालुबाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलियालगायतका स्थानमा मंगलबार बेलुका दीपावली गरिएको हो । तुलसीपुरको बीपी चोकमा मंगलबार बेलुका नेपाली कांग्रेस क्षेत्र नं. ३ ले पनि दीपावली गरेको छ ।
मंगलबार भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाई बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

प्रतिकृयाहरू
...