Monday 5th October 2026

पछिल्लो २४ घण्टामा देशभर २२५३ जना कोरोना पुष्टि, संक्रमितको संख्या ८६, ८२३ पुग्यो


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा देशभर २२५३  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८६  हजार ८२३  पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १२ हजार  ७८४   जनाको पिसिआर परिक्षणमा २२५३  जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा १ हजार ३२९  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या  हजार  पुगेको छ। देशभर २२ हजार  २१९ जना सक्रिय संक्रमित छन्।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...