Sunday 1st February 2026

सम्झना लामिछानेको स्वरमा, ताजा समाचार सार्वजनिक (भिडियो सहित)


तितोपाटी- गायिका सम्झना लामिछाने मगर र गायक सुरेश रानाको स्वरमा रहेको ताजा समाचार बोलको गीत शुक्रवारको दिन सार्वजनिक गरिएको छ ।

‘सम्झना लामिछाने मगर’ नामक युट्युब च्यानलमार्फत् उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।सम्झनासंगै सुरेश रानाको स्वरमा सार्वजानिक नयाँ गित ताजा समाचारमा यस्तै रमाईलो शब्दहरु समावेश गरिएको छ । सम्झना र अश्विन मगरको अभिनय रहेको गितको शब्द संगित समेत स्वंम गायक सुरेशले नै तयार पारेका हुन ।

देश देखी विदेशका विभिन्न स्थानहरूमा आफ्नो प्रस्तुति दिईसकेकी सुमधुर स्वरकी धनी गायिका लामिछानेल यस अघि दर्जनौ साङ्गीतिक एल्बम ‘प्रस्तुति’ सार्वजनिक गरिसकेकि छिन । गीत सङ्गीतकी साधक लामिछाने हालै कुवेतस्थित सांस्कृतिक धमका सकाएर नेपाल फ़र्किएकी थीइन।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...