Monday 13th April 2026

एलिना र नरेन्द्रको अभिनयमा “घरबार” सार्वजनिक(भिंडियो सहित)


तितोपाटी- गायक प्रज्वल मगर र गायिका निता पुन ( रेजिना) को स्वरमा निकै उत्कृष्ठ गित “घरबार” सार्बजनिक भएको छ। लोकदोहोरी गायक प्रज्वल मगर र निता पुन ( रेजिना ) को आवाजमा बजारमा आएको गीत “घरबार ” को शब्द संगीत पुर्ण मगर यात्रीको रहेको छ भने स्मृति तिमल्सिना (गुरु आमा) ले निर्देशन गरेका छन् ।

गीतको म्युजिक भिडियो मा एलिना राइमाझी र नरेन्द्र आचार्य लर्कुको दम्दार अभिनय रहेको छ । पृस्मा स्टुडियोमा रेकडिङ भएको “घर बार” चर्चिक म्यूजिक एरेन्जर अर्जुन थापाले गरेका हुन। भने रेकर्डिङ अनिल अधिकारीको को रहेको छ। मिक्सिङमा श्यमश्वेत रसाइली को रहेको छ।

स्मृति तिमल्सिनाले निर्देशन गरेको यो भिडियोलाई कारण चैसिर ले खिचेका हुन्।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...