Wednesday 25th March 2026

डिजेल र मट्टितेलको फेरी भाउ बढ्यो


तितोपाटी – नेपालमा डिजेल र मट्टितेलको भाउ फेरी बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
राति १२ बजेदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुुसार यही पुस १ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। आयल निगमका अनुसार पेट्रोल हवाई इन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको आयल निगमले जनाएको छ ।
यो मूल्य समायोजन गरेपछि नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य २०.४१ रुपैयाँ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १७.१६ रुपैयाँ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको छ निगमले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...