Tuesday 3rd March 2026

मिस वर्ल्ड २०१९ को उपाधि टोनीले जितिन


तितोपाटी -जमाइकाकी टोनी एन सिंले मिस वर्ल्ड २०१९ को उपाधि जितेकी छन्।शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी सुन्दरी भइन् भने तेस्रोमा भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन्।

मिस वर्ल्ड २०१८- भनिसा पोन्सले उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्।नेपालकी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोजको ताज हात पारिन्।


सम्बन्धित शीर्षकहरु

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य…

प्रतिकृयाहरू
...