Thursday 26th March 2026

दुतावास,तिन दिन अर्थात् आज,भोलि र पर्सि बन्द रहने


तितोपाटी- नेपालि तथा हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीको अवसरमा कुवेतस्थित नेपालि दुतावास आज भोली र पर्सी, बन्द रहने भएको छ।
दुतावासले एक सुचना प्रकासित गर्दै अक्टोबर ७, ८, र ९ तारिख बिदा रहने जनाकारी दिएको छ।
त्यस्तै १० तारिख अर्थात् बिहिवारको दिन देखी खुला हुने सुचनामा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...