Monday 12th January 2026

चर्चित गायिका उमा श्रेष्ठको नयाँ गीत “मोही खाउला” बोट्कामा बजारमा


तितोपाटी- चर्चित गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालको नयाँ गीत “मोही खाउला” बोट्कामा बजारमा आएको छ । यस गीतमा प्रकाश कटुवालको शब्द, संगीत रहेको छ भने प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वर रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, अजय रेग्मीको ड्रोन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियो सुलेमान शंकर ईकु र एलिना रायमाझीको अभिनय हेर्न पाईन्छ ।उमा र प्रकाशले यस भन्दा अगाडी पनि केहि गीतहरुमा सहकार्य गरिसकेका छन् । बिगतका गीतहरुले अत्याधिक सफलता पाएकै कारण पनि उनीहरु द्वयको यो निरन्तर सहयात्राको अर्को अंश हो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...