Wednesday 4th March 2026

कुवेतबाट मृगाैला पीडितको लागि १ लाख ६८ हजार भन्दा बढिको सहयोग


तितोपाटी – वैदेशिक रोजगारीको क्रममा कुवेत अाइ एक वर्ष पनि काम गर्न नपाइ अचानक बिरामी भइ दुबै मृगाैला फेल भइ घर फर्केका संखुवासभा, बानेश्वर नगरपालिका -९ खाम्लिड बसोवास गर्दै आएका काजीमान तामाङको नाति वीर बहादुर तामाङको छोरा बर्ष ३३ को शक्तिमान तामाङको उपचारार्थ कुवेतवासी नेपालीहरूले कुवेती दिनार ४६० केडि ९९० फिल्स अर्थात नेपाली रूपैयाँ रू।. १६८११६।२० अक्षेरूपी एक लाख अर्सठी हजार एक सय सोर्ह रूपैयाँ विश पैसा  सहयोग गरेका छन् । सहयोगको सो रकम नेपालका चिर परिचित लोकप्रिय पत्रकार रबि लामिछानेको हातबाट स्वतन्त्र राष्ट्रप्रेमि सामाजिक अभियन्ता नेपालको प्रतिनीधि रामदत्त जोशीको रोहवरमा मनकामना मिडिया अनलाइनका अध्यक्ष कुमार तामाङले पीडितलाइ हस्तान्तरण गरेका हुन् भने कुवेतबाट मनकामना मिडियाले सहयोग अभियान संचालन गरि सो रकम नेपाल पठाएको हो ।

यस अघि दुवै मृगैला फेल भएर कुवेतबाट नेपाल फर्की त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइ रहेका तामाङको अार्थिक स्थिति अत्यन्तै कमजोर भएको मृगाैला पीडितको उपचार र पीडितका २ छोरी र १ छोराको अध्ययनमा निकै सकस भएकोले पीडितले चाैतर्फी रूपमा सहयोगको अपिल गरेका थिए । पीडितका कक्षा ३ मा अध्यानरत ठुली छाेरी अन्जुला ,कक्षा १ मा अध्यानरत कान्छी छाेरी अनुष्का र ३ वर्षिय छाेरा रहेका छन् ।

मृगाैला पीडित तामाङको तर्फबाट सहयोगको अपिल अाए पछि कुवेत स्थित मनकामना मिडिया अनलाइनका विजया लामाको पहलमा कुवेतमा कृयाशिल संघ-सँस्था, पदाधिकारी तथा प्रतिनीधीहरू, सामाजिक अभियन्ताहरू र सर्वसाधारण सबैको सहयोगमा अर्थ संकलन गरि नेपाल स्थित रामदत्त जोशीको नाममा सो सहयोग रकम पठाइएको थियो । “प्राथना गर्ने अाेठहरु भन्दा सेवा गर्ने हातहरुनै पबित्र हुन्छन् ” भन्दै मनकामना मिडिया अनलाइन कुवेतद्वारा दुवै मृगौला फेल भएका सक्तिमान तामाङ बचाउ अभियानमा साथ दिनुहुने सबै अभियन्ताहरु तथा सहयोगी मनहरू प्रति धन्यवाद तथा अाभार प्रकट गरेको छ ।

सहयोग अभियानका अभियन्ताहरू तथा सहयोगीहरू

दिल कुमारी तामाङ्को अभियन्ताबाट सयाेगीहरु

नवीन तामाङ
दिनेश तामाङ
टीका सुवेदी
सानू तामाङ
कर्सङ लामा
लक्ष्मी पुरी
रन्जना भन्डारी
कल्पना राई
अनिसा राई
जुनु मगर
निमा बि.क
डमिना राई
दिल कुमारी तामाङ सहित नेपाली रकम १२,३५०

बिजय लामाकाे अभियन्तामा भएको सहयोगी रकमकाे नाम लिस्ट सयाेगी मनहरू लाई हदिक अाभारीकाे साथमा धन्यवाद संकलन भएको अार्थिक सहयाेग बिवरणः

१)रुपेन हमल ११ के.डि
(२ )बिराज तामाङ १० के.डि
(३) सुरेश गुरुङ १० के.डि
(४) सुन बा तामाङ ५ के डि
(५) सौराब राई ५ के.डि
(६)ज्ञन बा. खट्का १० के.डि
(७) सन्तोष तामाङ ५ के.डि
(८)प्रेम बा थापा ५ के.डि
(९) जितेन ग्याबा ५ के. डि
(१०). नैना कला राई २ के डि
(११). नाम छैन २ के डि
(१२)हाेम पाख्रिन १ के डि
(१३)प्रेम बुढाथोकी २ के डि
(१४) गुन्दा बहादुर डिसि २ के डि
(१५)अनिल थापामगर २ के डि
(१६) रबिस बहादुर २ के डि
(१७).पदम बहादुर अाले १ के डि
(१८)रुख बहादुर अाले १ के डि
(१९). बुद्धमान गुरुङ १ के डि
(२०). याम बहादुर गुरुङ २ के डि
(२१)भक्त अाले १ के डि
(२२)तिर्था गुरुङ १ के डि
(२३). बिष्नु मगर ७५० फिल
(२४) रिता गुरुङ १ के डि
(२५). सुमन राणा १ के डि
(२६)साेथम राणा १ के डि
(२७). नवीन बर्दिय २५० फिल
(२८). रजना गुरुङ २ के डि
(२९) कृष्ण बहादुर २ के डि
(३०) बुद्धिमान पाख्रिन ५०० फिल
(३१)मन्जु याेन्जन १ के डि
(३२). पृयंका बिक २५० फिल
(३३) मिना भुजेल २ के डि
(३४)ललित थापामगर १ के डि
(३५) बिमल कपाली १ के डि
(३६) कुमारी राई १ के डि
(३७) कर्ण गुरुङ ५ के डि
(३८) टीका देवि गुरुङ २ के डि
(३९)रुद्र गुरुङ २ के डि
(४०). इन्द्र कुमारी मगर १ के डि
(४१). प्रकाश गुरुङ ५ के. डि
(४२) बिध्या गुरुङ १/५०० के डि
(४३). सुनिल गुरुङ २/५०० के डि
(४४). माया गुरुङ १ केडि
(४५) माया पुन १ के डि
(४६)नम्रता थापा १ के डि
(४७). सचिन गुरुङ १ के डि
(४८) सुक्र गुरुङ १ के डि
(४९) माया गुरुङ १ के डि
(५०) सीता गुरुङ १ के डि
(५१)बसन्त दाहा १ के डि
(५२)हाेम बहादुर गुरुङ १ के डि
(५३). शिव श्रेष्ठ २ के डि
(५४). रेनुका भुजेल ५ के डि
(५५) अजय गुप्त १ के डि
(५६)मनाेज १ के डि
(५७). साेम बहादुर रानाभाट ३ के डि
(५८). अल्म फरार ५ के डि
(५९) समीर श्रेष्ठ ३ के डि
(६०) रुद्र कार्की १/५०० के डि
(६१)अम्रित तामाङ २ के डि
(६२)राजु थापा २ के डि
(६३)सुन बहादुर तामाङ ५ के डि
(६४)छिरिङ तामाङ ५ के डि
(६५)सेविका राई 5,250 बेलवारि
(६६) बुद्ध सिङर तामाङ 2 के:डी
(६७) राजु गोले. 2 के: डी
(६८) घुर्मन तामाङ ५ के: डी
(६९) मन बाहादुर बलायर १ केडि
(७०)मिलन बोम्जन ५केडि
(७१) साईमान घिसिङ ५ केडि
(७२) पेम्बा दोङ ५केडि
(७३) मान बहादुर मगर ५केडि
(७४)सोमा श्रेष्ठ ५केडि
(७५) चन्द्रा बस्नेत ५केडि
(७६)लच्मी लोप्चन ५केडि
(७७) रमिता योन्जन ५केडि
(७८) आस गुरुङ ५केडि
(७९)दोर्जे घिसिङ ५केडि
(८०) सुजन तामाङ ५केडि
(८१)बिपना लामा ५केडि
(८२) राम गलन ५ केडि
(८३) नेपाली ग्रुप ४ केडि
(८४)टिक राम घिसिङ ३ केडि
(८५) लाल बहादुर तामाङ ३ केडि
(८६) अबिनास तामाङ २ केडि
(८७) मनोज केसि २ केडि
(८८) स्याम बहादुर तामाङ २ केडि
(८९)केसर घ्लान २ केडि
(९०) सन्जय राई २ केडि
(९१) प्रबित चौधरी २ केडि
(९२) हित माया तामाङ २ केडि
(९३)रोसन राई २ केडि
(९४) डोल्मा लामा २ केडि
(९४)दिल कुमारी परियार १ केडि
(९५) आकास पुन १ केडि
(९६)कमल तामाङ १ केडि
(९७)जानकी घर्ती १ केडि
(९८) रिता तामाङ १ केडि
(९९) माया तामाङ १केडि
(१००)सुनिता लामा १ केडि
(१०१) रुपि तामाङ १ केडि
(१०२) झरना गुरुङ १ केडि
(१०३) राजु चौधरी १ केडि
(१०४)वीर बहादुर योन्जन १ केडि
(१०५)भक्त घले १ केडि
(१०६) याम गुरुङ १ केडि
(१०७)राम चन्द्रा गुरुङ १ केडि
(१०८) आसा माया तामाङ १ केडि
(१०९)सुकु माया मोक्तान १ केडि
(११०)स्याम गुरुङ १ केडि
(१११) इमन लामा १/२ केडि
(११२) गनेश राउ ,२५० फिल्स
(११३) अस्मिता तामाङ १ केडि
(११४) सन्त बहादुर तामाङ १ केडि
(११५)जगत कार्की १ केडि
(११६) दिल पाख्रीन १ केडि
(११७) निर माया खड्का १ केडि
(११८) नेत्र मगर १ केडि
(११९)कुल बहादुर तामाङ १ केडि
(१२०)) पिताम्बर भाइ ५ केडी
(१२१) राजु गोले २ के.डि
(१२२) नवीन लोक्चन २५० फील्स
(१२३) बिजु २५० फील्स
(१२४) मितम्बर ५ के:डि
(१२५) उमा घिमिरे ५ के:डि
(१२६)निरु खट्का २ के:डि
(१२७)खेमराज रजालीको अभियान बाट २८ के:डि


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...